२१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, भित्रियो ९ खर्ब ६१ अर्ब


  • Himalayan Bank Limited (HBL)
२१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, भित्रियो ९ खर्ब ६१ अर्ब

काठमाडौं । रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनामा आधारित देशको आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखिएको हो ।  

उक्त तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।  

Read More