बैंकहरुसँग ५ खर्ब रुपैयाँ अधिक तरलता, औसत बेस रेट ८.७७ प्रतिशत


  • Himalayan Bank Limited (HBL)
बैंकहरुसँग ५ खर्ब रुपैयाँ अधिक तरलता, औसत बेस रेट ८.७७ प्रतिशत

काठमाडौं : वाणिज्य बैंकहरुसँग प्रसस्त लगानीयोग्य रकम रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले हाल बैंकहरुसँग ५ खर्ब रुपैयाँ भन्दा बढी अधिक तरलताको स्थिति रहेको बताएका हुन् । अहिले बैंकहरुमा निक्षेप बढेपनि कर्जा प्रवाह नहुँदा अधिक तरलताको स्थिति रहेको उनले बताएका छन् ।

Read More