लगातार छैठौं कारोबार दिनसम्म घटेर बन्द भयो सेयर बजार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लगातार छैठौं कारोबार दिनसम्म घटेर बन्द भयो सेयर बजार

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा झरेको छ। सेन्सेटिभ  इण्डेक्स  ०.०९ अंकले घटेर ३५५.४२ विन्दुमा कायम भएको छ।

यो साताको छ वटै कारोबार दिन नेप्से परिसूचक उकालो लाग्न सकेन। पहिलो कारोबार दिन आइतबार १७.३० अंकले घटेको नेप्से सोमबार ६.२६, मंगलबार १.८५ अंक र बधुबार ३.४३ अंकले घट‍ेर बन्द भएको थियो।

Read More