नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिष्ट आज निकाल्ने अन्तिम तयारी भएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वमा नियुक्तिका लागि छनोट समितिले आज बैठक बसेर १९ जना मध्य पाँच जनाको नाम सर्टलिष्टमा गर्ने तयारी गरेको स्रोत मार्फत जानकारी आएको छ।



