लगानी सम्मेलन बन्न सक्ला दीर्घकालीन विकासको प्रस्थानबिन्दु ?


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलन बन्न सक्ला दीर्घकालीन विकासको प्रस्थानबिन्दु ?

काठमाडौं : नेपालमा विदेशी लगानी भित्र्याएर पूर्वाधार विकास गर्ने योजनासहित सरकारले दुइटा लगानी सम्मेलन आयोजना गरिसकेको छ। पहिलो सम्मेलनमा करिब १४ खर्ब र दोस्रो सम्मेलनमा करिब ३२ खर्बको प्रतिबद्धता आएको थियो। लगानी बोर्डले सन् २०१७ र २०१९ मा आयोजना गरेको सम्मेलनलाई सफल भएको घोषणा पनि गरियो। तर, त्यो कसरी सफल भयो र त्यसको मापन कसरी गरियो भन्ने एकिन तथ्यांक बोर्डसँग छैन। सम्मेलनमा भएका प्रतिबद्धताअनुरूप कति लगानी भित्रियो भन्ने तथ्यांक पनि बोर्डसँग छैन। लगानी कति भित्रियो र त्यसको कार्यान्वयन कति भयो भन्ने एकिन नै नभएको लगानी सम्मेलनलाई कसरी सफल मान्ने भन्दै विज्ञहरूले प्रश्न उठाउँदै आएका छन्। 

Read More