लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह

काठमाडौँ — नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह गरिएको छ । नेपाल र स्वीजरल्यान्डबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठकको दौरानमा बिहीबार जेनेभामा नेपाली पक्षले स्वीट्जरल्यान्डको टोलीलाई लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरेको हो ।

Read More