सम्पत्ति शुद्धीकरणमा नेपाल 'ग्रे' सूचीमा पर्ने सम्भावना, रेमिटेन्स पठाउन समस्या हुन सक्ने!


  • Himalayan Bank Limited (HBL)
सम्पत्ति शुद्धीकरणमा नेपाल 'ग्रे' सूचीमा पर्ने सम्भावना, रेमिटेन्स पठाउन समस्या हुन सक्ने!

नेपाल सम्पत्ति शुद्धीकरण निवारणका सर्तहरू पालना आधारमा 'ग्रे' सूचीमा पर्ने खतरा कायमै रहेको जानकारहरूले बताएका छन्।

यसो भएमा वैदेशिक रोजगारीमा रहेकाहरूले रकम पठाउन समस्या हुन सक्ने आकलन छ।

'नेपालले यसअघि ग्रे सूचीमा परेर बाहिरिन चार वर्ष लागेको थियो। त्यो समय आवश्यक नीति नियम ल्याएकै कारण नेपाल बाहिरिन सकेको थियो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'पहिले जस्तो नीति नियम ल्याएर मात्रै अहिले यस्तो सूचीबाट बाहिरिन सक्ने सम्भावना छैन।'

Read More