विश्वभर अर्बपतिहरुको संख्या हालसम्मकै उच्च, २ हजार ७८१ जनाको सम्पति १४२ खर्ब डलर पुग्यो

  • Himalayan Bank Limited (HBL)
विश्वभर अर्बपतिहरुको संख्या हालसम्मकै उच्च, २ हजार ७८१ जनाको सम्पति १४२ खर्ब डलर पुग्यो

काठमाडौं : विश्वभर डलर अर्बपतिहरुको संख्या २ हजार ७८१ पुगेको छ । फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सन् २०२४ को वार्षिक सूची अनुसार गत वर्ष (सन् २०२३) को तुलनामा अर्बपतिहरुको संख्या १४१ जनाले बढेर हालसम्मकै उच्च पुगेको हो । अर्बपतिहरुको उक्त संख्या सन् २०२१ मा बनाएको रेकर्ड भन्दा २६ जनाले धेरै भएको फोर्ब्सले उल्लेख गरेको छ ।

Read More