दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि


  • Himalayan Bank Limited (HBL)
दोस्रो त्रैमासमा ४ प्रतिशत आर्थिक वृद्धि

२० चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमास (साउन–पुस) मा ४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार २०७९/८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने देखिएको हो ।

Read More