कर प्रणाली सुधारमा 'मल्लिक प्रतिवेदन', वार्षिक तीन खर्ब राजस्व बढ्ने आधार


  • Himalayan Bank Limited (HBL)
कर प्रणाली सुधारमा 'मल्लिक प्रतिवेदन', वार्षिक तीन खर्ब राजस्व बढ्ने आधार

कर प्रणाली सुधारबाट वार्षिक करिब तीन खर्ब (दुई खर्ब ९१ अर्ब) राजस्व बढ्ने आधार देखिएको छ।

गत वर्ष राजस्व वृद्धिदर नै नकारात्मक देखिएपछि सरकारले कर प्रणालीमा समस्या पहिचान र सुधारको लागि अध्ययन प्रक्रिया अघि बढाएको थियो।

अध्ययनको लागि गत भदौमा मन्त्रिपरिषदको निर्णयबाट पूर्व अर्थसचिव विद्याधर मल्लिकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो। यो समितिले ६ महिना लामो अवधि लगाएर गरेको अध्ययनले कर प्रणालीमा व्यापक परिवर्तन आवश्यक रहेको र ठूलो मात्रामा राजस्व गुमेको निचोड निकालेको हो।

Read More