श्रममन्त्री अर्याल सहकारी ठगीमा जोडिएको भन्दै कारबाही गर्न कांग्रेसको माग


  • Himalayan Bank Limited (HBL)
श्रममन्त्री अर्याल सहकारी ठगीमा जोडिएको भन्दै कारबाही गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरेका छन् ।  । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याउदै श्रममन्त्री अर्याललाई पनि  छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका हुन्।

Read More