अर्थतन्त्रमा सुधार देखिँदैन, के गर्दै छ सरकार ?


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रमा सुधार देखिँदैन, के गर्दै छ सरकार ?

सरकारको भूमिका आर्थिक सबलीकरणले निर्धारण गर्छ । राज्य सञ्चालनका लागि राजस्वको संकलन, सरकारी खर्चको आवश्यकता र भूमिका महत्वपूर्ण हुन्छ । सरकारले राज्यमा विभिन्न विकासलगायतका कल्याणकारी कार्यहरू गरिरहनुपर्छ, जसका लागि सरकार ऋण लिन बाध्य हुन्छ ।

आन्तरिक र बाह्य गरी सरकारले ऋण संकलन गरी विकास तथा कल्याणकारी कार्यमा खर्चिरहेको हुन्छ । लिएको ऋण उत्पादनमूलक क्षेत्रमा प्रयोग नगरिँदा मुलुक ऋणको दलदलमा फस्ने सम्भावना बढ्दै जान्छ । यस अवस्थाले सरकारको सतर्क, सक्षम र चनाखोपनलाई नियालिरहेको हुन्छ । राजस्व सरकारको आम्दानी हो, यसकै आधारमा आर्थिक गतिविधि र विकास निर्देशित हुन्छ ।

Read More