सरकारले समस्याग्रस्त घोषणा गरेपछि सर्वोच्च अदालत पुग्यो गौतमश्री सहकारी


  • Himalayan Bank Limited (HBL)
सरकारले समस्याग्रस्त घोषणा गरेपछि सर्वोच्च अदालत पुग्यो गौतमश्री सहकारी

सरकारले समस्याग्रस्त घोषणा गरेपछि काठमाडौँको कुलेश्वर स्थित गौतमश्री बहुउदेश्य सहकारी संस्था लिमिटेड सर्वोच्च अदालत पुगेको छ।सहकारीका अध्यक्ष राम बहादुर गौतमले आफ्नो सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने विषयमा भएका सम्पुअर्ण निर्णय बदर गर्न माग गर्दै चैत्र १८ गते सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा उनले नेपाल सरकार,भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग, समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति,  सहकारी रजिष्ट्रार कार्यालय कार्यालयलाई विपक्षी बनाएका छन्। 

Read More