कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा


  • Himalayan Bank Limited (HBL)
कर छली अभियोगमा अमेरिकी लगानीको कम्पनीविरुद्ध १० अर्ब १८ करोड मागदाबीसहितको मुद्दा

काठमाडौँ — राजस्व अनुसन्धान विभागले सेयर स्वामित्व हस्तान्तरणका क्रममा लाभकर र मुल्य अभिबृद्धि कर(भ्याट) नतिरेर कर छली गरेको अभियोगमा अमेरिकी लगानी रहेको कोटीभीटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख २० हजार माग दाबीसहितको मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ ।

अमेरिकामा रहेको कम्पनीले नेपालमा स्वास्थ्यसम्बन्धी सफ्टवेयरको काम सिलसिलामा नयाँ-नयाँ कम्पनी खोल्दै सेयर हस्तान्तरण गर्दै आएको सूचनाका आधारमा गरिएको अनुसन्धानबाट कर छलीको प्रमाण भेटिएको हो ।

Read More