ब्रोकर कम्पनीहरूलाई उधारो समस्या


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्रोकर कम्पनीहरूलाई उधारो समस्या

१९ चैत, काठमाडौं । नासा सेक्युरिटिज (५८) ले एउटै ग्राहकबाट करिब २ करोड रकम उठाउन नसकेपछि ती ग्राहकको सेयर बेचेर अशुल गर्न स्वीकृति माग गर्दै नेप्सेमा आवेदन दियो ।

ती ग्राहकले केही महिनाअघि नासासहित अन्य ब्रोकर कम्पनीबाट ठूलो रकमको सेयर खरिद गरेका थिए । तर सेयर खरिद गरेपछि ब्रोकर कम्पनीलाई दिनुपर्ने रकम भुक्तानी गरेनन् । आफूसँग नगद रकम नभइकन उनले ठूलै रकममा सेयर खरिद गरेका थिए । बजार थप बढ्ने आश गर्दै बढेका बेला बेचेर ब्रोकरको रकम पनि चुक्ता गर्ने र नाफा पनि लिने उद्देश्यले ती व्यक्तिले सेयर खरिद गरेको देखिन्छ । तर खरिदपछि बजार घट्दै गयो ।

Read More