करिब तीन महिनादेखि शेयर निष्कासन ठप्प


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
करिब तीन महिनादेखि शेयर निष्कासन ठप्प

काठमाडौं । करिब तीन महिनादेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्व विहीन अवस्थामा रहेको छ । गत पुस २० गतेपछि बोर्ड अध्यक्षको पद रित्त रहेको हो । 

अध्यक्ष नियुक्तीका लागि गत माघ ३ गते मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले फागुन १६ गते देखि ३० गतेसम्म बोर्डको अध्यक्ष पदका लागि दरखास्त आव्हान गरेकोमा १९ जनाको आवेदन प्राप्त भइसकेको छ । 

Read More