विदेशी मुद्रा सञ्चिति आन्तरिक बजार सुधारका लागि उपयोग गर्न महासंघको आग्रह


  • Himalayan Bank Limited (HBL)
विदेशी मुद्रा सञ्चिति आन्तरिक बजार सुधारका लागि उपयोग गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण सभा आयोजना गर्ने बताए।

Read More