बाँसबारी जग्गा प्रकरण : सञ्चालक समिति सदस्य र मालपोतका कर्मचारी खोज्न सीआईबीले माग्यो बैंकहरूको सहयोग

  • Himalayan Bank Limited (HBL)
बाँसबारी जग्गा प्रकरण : सञ्चालक समिति सदस्य र मालपोतका कर्मचारी खोज्न सीआईबीले माग्यो बैंकहरूको सहयोग

१८ चैत, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाको सञ्चालक समिति सदस्य र मालपोत कार्यालयका कर्मचारी खोजी गरिदिन बैंकहरूसँग सहयोग मागेको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको चक्रपथस्थित १० रोपनी जग्गा निजी कम्पनीको नाममा दर्ता गरेको प्रकरण अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कारखानाको तत्कालीन सञ्चालक समितिका सदस्य र मालपोत कार्यालयका कर्मचारी खोजी गरिरहेको छ ।

Read More