१८ चैत, काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स संयोजक पदका लागि आवेदन दिएका योग्य आवेदकलाई नेपाल राष्ट्र बैंकले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न बोलाएको छ ।
कम्पनीको संयोजक बन्न इच्छुक आवेदकमध्ये रीतपूर्वक आवेदन दिएका ५ जनालाई व्यावसायिक कार्ययोजना पेस गर्न बोलाइएको हो ।





