सबैले स्वामित्व लिन सक्ने कार्यक्रम बजेटमा समेट्न निर्देशन


  • Himalayan Bank Limited (HBL)
सबैले स्वामित्व लिन सक्ने कार्यक्रम बजेटमा समेट्न निर्देशन

काठमाडौँ, चैत १८ गते । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने बारे निर्देशन दिनुभएको छ । 

शनिबार अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकसमेतको बैठकमा उहाँले बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिनुभएको हो । 

सो क्रममा उहाँले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिनुभयो । 

Read More