अर्थमन्त्रीको सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रीको सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त

अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । उनलाई मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।

Read More