अमेरिकाका शीर्ष १ प्रतिशत धनी जनसंख्याको सम्पति हालसम्मकै उच्च, कति पुग्यो उनीहरको नेटवर्थ ?


  • Himalayan Bank Limited (HBL)
अमेरिकाका शीर्ष १ प्रतिशत धनी जनसंख्याको सम्पति हालसम्मकै उच्च, कति पुग्यो उनीहरको नेटवर्थ ?

काठमाडौं : अमेरिकाका शीर्ष १% धनी जनसंख्याको सम्पति सन् २०२३ को चौथो त्रैमासको अन्त्यमा हालसम्मकै उच्च ४४६ खर्ब डलर पुगेको छ । फेडरल रिजर्भको नयाँ तथ्यांकअनुसार वर्षको अन्त्यमा देखिएको सेयर बजारको उछालका कारण शीर्ष धनाढ्यहरुको पोर्टफोलियोमा उच्च वृद्धि भएको हो । शीर्ष १% भनेर चिनिने १ करोड १० लाख डलर भन्दा बढी सम्पति भएका व्यक्तिहरुको कुल नेटवर्थ चौथो त्रैमासमा २० खर्ब डलरले बढेको फेडरल रिजर्भको तथ्यांकले देखाएको छ ।

Read More