सूचीकृत कम्पनीको वर्गीकरण


  • Himalayan Bank Limited (HBL)
सूचीकृत कम्पनीको वर्गीकरण

कुनै पनि चिजवस्तुको वर्गीकरणले त्यसको गुणवत्ताको स्थितिलाई जनाउँछ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीको वर्गीकरण गर्ने गरिएको छ। तर, यो वर्गीकरणले कम्पनीको गुणवत्तालाई जनाएको छैन। विद्यमान वर्गीकरण ‘वर्गीकरणको लागि वर्गीकरण’ जस्तो मात्र भएको छ। धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम ६ ले सूचीकृत कम्पनीलाई वर्गीकरणको लागि (क) चुक्ता पुँजी, (ख) सूचीकरण अवधि, (ग) लाभांश वितरण, (घ) रेटिङ, (ङ) नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखे÷नराखेको र (च) वार्षिक साधारणसभा समयमा सम्पन्न गरे÷नगरेको गरी ६ वटा आधार तोकेको छ।

Read More