बैंकसँग साढे ६ खर्बभन्दा बढी कर्जा दिने क्षमता


  • Himalayan Bank Limited (HBL)
बैंकसँग साढे ६ खर्बभन्दा बढी कर्जा दिने क्षमता

बैंकिङ क्षेत्रमा ६ खर्ब भन्दा बढी रुपैयाँ लगानी योग्य रकम थुप्रिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा ६ खर्ब ६१ अर्ब लगानी योग्य रकम थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत लगातार प्रशोचन गरे पनि तरलता बढिरहेको छ । 

Read More