खानीमा मालैमाल, सरकारले पाएन अझै चाल


  • Himalayan Bank Limited (HBL)
खानीमा मालैमाल, सरकारले पाएन अझै चाल

बुटवल : प्यूठानको दुर्गम गाउँ गौमुखी गाउँपालिका–४ जाडगाउँ र बाग्लिवाङमा तामाखानी भेटिएको करिब तीन दशक नाघिसक्यो। ०५३ सालमा खानी तथा भूगर्भ विभागकै टोली खानी स्थलमा पुगेर तामा भएको पुष्टि गरेको थियो। एउटा पुस्ता हुर्किसक्यो, तर यहाँको तामाखानी अझै उत्खनन हुन सकेको छैन। तामाखानी उत्खनन गरेर गाउँको मुहार फेरिने आशामा बसेका यहाँका नागरिकका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको छ। 

Read More