पाकिस्तानको सेयर बजार नयाँ उचाईमा, केएसइ-१०० ६७ हजार विन्दु माथि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पाकिस्तानको सेयर बजार नयाँ उचाईमा, केएसइ-१०० ६७ हजार विन्दु माथि

पाकिस्तानको सेयर बजार मापक केएसइ-१०० सूचक इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार इन्ट्राडेमा केएसइ-१०० परिसूचक ६७,२०० को विन्दुमा पुगेर अल टाइम हाई रेकर्ड कायम गरेको हो । यस अघि गत डिसेम्बर १३ मा उक्त परिसूचक ६७०९३ सम्म पुगेको थियो । पाकिस्तान र अन्तर्राष्ट्रिय मुद्रा कोषबीच स्टाफ तहमा सम्झौता भएसँगै सेयरबजारमा उच्च वृद्धि आएको हो ।

Read More