यातायात कार्यालय अनलाइन प्रणालीमा


  • Himalayan Bank Limited (HBL)
यातायात कार्यालय अनलाइन प्रणालीमा

काठमाडौं : अनलाइन प्रणालीबाटै ट्याक्सी व्यवसायी दिलीपकुमार श्रेष्ठ भुक्तानी गरेर पटके(अस्थायी बाटो इजाजत पत्र) लिन्छन्। यात्रुलाई लिएर गणतव्यमा हुइकिन्छन्। अहिले उनलाई पटके लिन यातायात कार्यालयहरूमा धाउनु परेको छ न त झन्झटै छ। अनलाइन प्रणालीले समयको बचत सँगै दिलीपलाई  यात्रुलाई सेवा दिन सहज भएको छ ।  

‘पहिला जस्तो रातबिरात यात्रु बोकेर यातायात कार्यालय खोज्दै पटके लिन जानु परेको छैन। जहाँ हुन्छौं, त्यहीबाटै अनलाइन प्रणालीबाट भुक्तानी गरेर पटके लिन्छौं, अनि गणतव्यमा गुड्छौं’, खुसी हुँदै व्यवसायी श्रेष्ठले भने। रुटभन्दा अर्को रुटमा जानुपर्दा कानुनअनुसार भाडाका सवारीले पटके लिनुपर्छ।

Read More