अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा : १७५ ‘माइलस्टोन’ मध्ये हालसम्म ३४ मात्रै पूरा, औसत उपलब्धि


  • Himalayan Bank Limited (HBL)
अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा : १७५ ‘माइलस्टोन’ मध्ये हालसम्म ३४ मात्रै पूरा, औसत उपलब्धि

काठमाडौं : चालू आर्थिक वर्ष २०८०-८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालू आवको फागुन मसान्तसम्मको प्रगतिबारे मन्त्रालयमा समीक्षा भएको थियो । 

समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा चाप परेको उल्लेख गरेका थिए । उनले पुँजीगत खर्च बढ्न नसक्नु र राजस्व संकलनमा देखिएका समस्या समाधानका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

Read More