डोनाल्ड ट्रम्पको मिडिया कम्पनी सेयर बजारमा कारोबार हुन थालेपछि नेटवर्थ एक दिनमै ४ अर्ब डलर भन्दा धेरैले बढ्यो

  • Himalayan Bank Limited (HBL)
डोनाल्ड ट्रम्पको मिडिया कम्पनी सेयर बजारमा कारोबार हुन थालेपछि नेटवर्थ एक दिनमै ४ अर्ब डलर भन्दा धेरैले बढ्यो

काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेटवर्थ मंगलबार एकै दिन दोब्बर भन्दा धेरैले बढेको छ । सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ सञ्चालन गर्ने ‘ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप’ को सेयर नास्डाकमा कारोबार हुन थालेपछि ट्रम्पको नेटवर्थ मंगलबार एकै दिनमा ४ अर्ब डलरभन्दा धेरैले बढेको फोर्ब्सले उल्लेख गरेको छ ।

Read More