भ्रष्टाचार नियन्त्रण र साझा संकल्प


  • Himalayan Bank Limited (HBL)
भ्रष्टाचार नियन्त्रण र साझा संकल्प

सत्तासीन पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प हालै सार्वजनिक भएको छ । प्रस्तावनामै ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ उल्लेख गरिएको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा ‘राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका साथ’ सार्वजनिक गरिएको उल्लेख गरिएको छ ।

Read More