२३ कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा परे


  • Himalayan Bank Limited (HBL)
२३ कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा परे

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा कन्स्ट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ । आज प्रकाशित सूचनामा विभिन्न सरकारी कार्यालयले ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेका थिए । 

Read More