भारतका सरकारी ‘बन्ड’ हरु विश्व बजारमा कारोबार हुने, प्रत्येक महिना २ अर्ब डलर लगानी भित्र्याउने


  • Himalayan Bank Limited (HBL)
भारतका सरकारी ‘बन्ड’ हरु विश्व बजारमा कारोबार हुने, प्रत्येक महिना २ अर्ब डलर लगानी भित्र्याउने

काठमाडौं : भारतका सरकारी ‘बन्ड’ हरु विश्व बजारमा कारोबार हुने भएका छन् । हालै विश्वका २ प्रमुख बन्ड इन्डेक्सहरुमा भारतीय सरकारी बन्डहरु समावेश गर्ने निर्णयले अरबौं डलर लगानी प्रवाह ल्याउने अपेक्षा गरिएको सीएनबीसीले उल्लेख गरेको छ । अमेरिकी बैंक जेपी मोर्गनले गत सेप्टेम्बरमा भारतका बन्डहरु आगामी जुन महिनादेखि ‘जेपी मोर्गन गभर्नमेन्ट बन्ड इन्डेक्स–इमर्जिङ मार्केट्स’ समावेश हुने घोषणा गरेको थियो ।

Read More