अर्थमन्त्रालयद्वारा उपनिर्वाचनका लागि १० करोड रुपैयाँ बजेट स्वीकृति


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रालयद्वारा उपनिर्वाचनका लागि १० करोड रुपैयाँ बजेट स्वीकृति

अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको हो । 

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका उक्त रकम खर्च हुन लागेको हो।

Read More