प्रिमियममा आइपीओ निष्काशनको विकृति रोक्न लगानीकर्ताको माग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रिमियममा आइपीओ निष्काशनको विकृति रोक्न लगानीकर्ताको माग

प्रिमियमको नाममा आइपीओ निष्काशनमा विकृति बढेको भन्दै यस्तो कदम रोक्नलाई लगानीकर्ताले माग गरेका छन्। प्रिमियम मुल्यमा जथाभावी आइपीओ निष्काशन गरिएको आरोप लगाउदै लगानीकर्ताका संघ सँस्थाले यस्तो माग गरेका हुन। 

निवर्तमान अर्थमन्त्री वर्षमान पुनलाई भेटेर नै लगानीकर्ताले प्रिमियम मुल्यमा आइपीओ निष्काशनको विकृति रोक्न माग गरेका हुन। कमजोर वित्तीय विवरण भएका कम्पनीहरूको आइपिओ प्रिमियममा आउँदा दोस्रो बजारलाई असर पारेको भन्दै लगानीकर्ताले यस्तो विकृति रोक्न अर्थमन्त्री पुनलाई सुझाव दिएका छन्। 

Read More