सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउँदै सरकार


  • Himalayan Bank Limited (HBL)
सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले २० अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । चैत १२ गते (सोमबार) सरकारले राष्ट्र बैंकमार्फत २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।

चार प्रकारको ट्रेजरी बिल जारी गर्दै कुन २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

Read More