बढ्यो कफी उत्पादन


  • Himalayan Bank Limited (HBL)
बढ्यो कफी उत्पादन

स्याङ्जा : स्याङ्जामा यस वर्ष गतवर्षहरूको तुलनामा कफी उत्पादनमा वृद्धि भएको छ। जिल्ला कफी सहकारी संघ स्याङ्जाका अनुसार यस वर्ष १ लाख ५० हजार किलो कफी फलेको छ। सहकारीका अध्यक्ष फणिनारायण अर्यालले गत वर्ष १६ हजार किलो कफी उत्पादन भएको थियो। 

यसवर्ष ३० हजार किलो पार्चमेन्ट कफी उत्पादन हुने अनुमान छ। कफीबाटै यसबर्ष स्याङ्जाले झन्डै २ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ। सुन्तला जस्तै स्याङ्जामा कफीको पनि राम्रो उत्पादन हुन्छ। 

Read More