मिटरब्याज जाँचबुझका लागि नयाँ आयोग गठन


  • Himalayan Bank Limited (HBL)
मिटरब्याज जाँचबुझका लागि नयाँ आयोग गठन

सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याज सम्बन्धी समस्या जाँचबुझ गर्न आयोग गठन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग बनाएको हो । 

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेशसहित बनेको नयाँ आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।

Read More