सबै निर्जीवन बीमकले रोक्दा सरकारी कम्पनीले रोकेन कृषि बीमालेख


  • Himalayan Bank Limited (HBL)
सबै निर्जीवन बीमकले रोक्दा सरकारी कम्पनीले रोकेन कृषि बीमालेख

बीमा कम्पनीहरुले पुरा प्रिमियम लिएर मात्र बीमालेख जारी गर्ने निर्णय गरेका छन् । सोहि अनुसार बीमा कम्पनीहरुले पुरा प्रिमियम नपाएको अवस्थामा कृषि समबन्धी बीमा नगर्ने भन्दै चैत १ गतेदेखि कृषि तथा पशुपंक्षीको बीमालेख विक्री रोकेका हुन् । 

सरकारले अनुदानको प्रिमियम बापतको रकम भुक्तानी नदिएको भन्दै बीमा कम्पनीहरुले उधारो बीमा पोलिसि विक्री नगर्ने भन्दै चैत १ गतेदेखि रोकेका छन् । तर, पुरा प्रिमियम तिरेको खण्डमा भने बीमालेख विक्री गरिएको बीमा कम्पनीका कर्मचारीहरुले बताएका छन् । 

Read More