सम्पत्ति प्रतिभूतीकरणको अवधारणा


  • Himalayan Bank Limited (HBL)
सम्पत्ति प्रतिभूतीकरणको अवधारणा

प्रतिभूतिको समानार्थी शब्द धितोपत्र हो। नेपालको प्रचलित धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २(च) मा ‘धितोपत्र भन्नाले संगठित संस्थाले जारी गरेको सेयर, स्टक, बन्ड, डिवेञ्चर, डिवेञ्चर स्टक वा सामूहिक लगानी योजनासम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बन्ड सम्झनुपर्छ र उक्त शब्दले धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ’ भनेको छ।

Read More