राष्ट्र बैंकले ऋण दिनुअघि मनोबैज्ञानिक परिक्षण गराउने


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकले ऋण दिनुअघि मनोबैज्ञानिक परिक्षण गराउने

नेपाल राष्ट्र बैंकले ऋण दिनुअघि मनोवैज्ञानिक परिक्षण गराउने भएको छ। त्यसको लागि केन्द्रीय बैंकले 'साइकोमेट्रिक स्कोरिङ सोलुसन' प्रणाली निर्माण गरेको छ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगमको समन्वयमा ऋणीको मनोवैज्ञानिक परिक्षण गर्ने प्रणाली तयार गरेको हो। बिहीबार उक्त प्रणाली सञ्चालनको जिम्मेवारी कर्जा सूचना केन्द्रलाई हस्तान्तरण समेत गरिएको राष्ट्र बैंकले जनाएको छ।

Read More