२०६३ विन्दुमा नेप्से परिसूचक, लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
२०६३ विन्दुमा नेप्से परिसूचक, लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण

बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेको छ।

यसदिन नेप्से ०.१६ प्रतिशतले घटेर २०६३.९५ विन्दुमा बन्द भएको छ।

बुधबारको बजारमा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रूपैयाँको कारोबार भएको थियो।

Read More