प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिने


  • Himalayan Bank Limited (HBL)
प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ।  अहिले बिहान ११ बजे बस्ने बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएस) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाद्य स्वच्छता तथा गुणस्तर वविधेयक २०७८ माथि छलफल  गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। मन्त्री ज्वालले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० लाई पारित  गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Read More