अर्थमन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत चेनबीच भेटवार्ता


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत चेनबीच भेटवार्ता

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमै अर्थ मन्त्री पुन र राजदूत चेनबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताको क्रममा चीनले नेपाललाई गर्दै आएको विभिन्न आर्थिक सहयोग लगायतको विषयमा छलफल भएको बताइएको छ।

Read More