६ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आठ महिना (फागुन) आइपुग्दा निर्यात १ खर्बमाथि उक्लिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९/८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो ।



