राजस्व नीतिको असर: आयात घट्दा पनि भन्सार राजस्वमा ८.८ प्रतिशत वृद्धि


  • Himalayan Bank Limited (HBL)
राजस्व नीतिको असर: आयात घट्दा पनि भन्सार राजस्वमा ८.८ प्रतिशत वृद्धि

गत आर्थिक वर्षदेखि लगातार घटेको अन्तर्राष्ट्रिय व्यापारमा सुधार आउन सकेको छैन। फागुन महिनामा एक खर्ब ३२ अर्ब रूपैयाँको मात्रै आयात व्यापार भएको छ।

यो पछिल्लो चार वटा फागुन महिनामा भएको आयातको तुलनामा सबभन्दा कम हो। वर्ष २०७८ को फागुनमा एक खर्ब ४० अर्ब रूपैयाँको सामान आयात भएको थियो। 

वर्ष २०७९ को फागुनमा एक खर्ब ६१ अर्ब रूपैयाँको आयात भएको थियो। गत वर्ष २९ प्रतिशतले घटेर पनि एक खर्ब ३९ अर्ब रूपैयाँ आयात भएको थियो।

Read More