सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्ला कारोबार ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्ला कारोबार ?

सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त आइपिओलाई कम्पनीको नेटवर्थ १८५.३६ रुपैयाँ देखि अधिकतम ५५६.०८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडबीच एक सय अङ्कित मूल्यका ४ करोड ६५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आएमई क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

Read More