महरालाई आजै अदालतमा हाजिर गराइने


  • Himalayan Bank Limited (HBL)
महरालाई आजै अदालतमा हाजिर गराइने

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई आजै अदालतमा पेश गरिने भएको छ।....

कपिलवस्तुबाट पक्राउ परेका महरालाई आजै अदालतमा हाजिर गराउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ। उनलाई एसएसपी दिनेश आचार्यले सिआइबी कार्यालय पुर्याएका छन्।

Read More