सहकारी हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुन आठ दिन हिरासतमै रहने


  • Himalayan Bank Limited (HBL)
सहकारी हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुन आठ दिन हिरासतमै रहने

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई थप आठ दिन हिरासतमै राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुनलाई आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरिएको थियो । शुक्रबार नै रुपन्देही ल्याइएका पुनविरुद्ध  सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । उक्त प्रकरणमा मुख्य आरोपित जीवी राई भने हालसम्म फरार नै रहेका छन् ।

Read More