केदारनाथ शर्माको शिवशिखर र तुलसी सहकारीमा बचतकर्ताको साढे १२ अर्बको मागदाबी

  • Himalayan Bank Limited (HBL)
केदारनाथ शर्माको शिवशिखर र तुलसी सहकारीमा बचतकर्ताको साढे १२ अर्बको मागदाबी

४ चैत, काठमाडौं । समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अनलाइन मागदाबी मार्फत प्रमाणसहित दाबी पेस गर्न सहकारीका बचतकर्तालाई आह्वान गरेको थियो ।

Read More