भारतमा मार्च २८ देखि सेयर खरिदबिक्री भएकै दिन राफसाफ हुने, बीटा भर्सनबाट प्रणाली सुरु हुँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतमा मार्च २८ देखि सेयर खरिदबिक्री भएकै दिन राफसाफ हुने, बीटा भर्सनबाट प्रणाली सुरु हुँदै

काठमाडौं : भारतको पुँजी बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले मार्च २८ देखि सेयर खरिदबिक्री गरेकै दिन राफसाफ हुने ‘टि प्लस जिरो’ प्रणाली सुरु गर्ने भएको छ । सेबीको मार्च १५ मा बसेको बैठकले ‘टि प्लस जिरो’ सेटलमेन्ट प्रणालीको बीटा संस्करण (भर्सन) लाई वैकल्पिकरुपमा सुरु गर्न अनुमोदन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Read More